विषमवृत्त

ना. [सं.]

  1. पाउ वा चरण समान नभई फरक हुने वृत्त वा छन्द; असमान पद भएको छन्द।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)