विषयप्रवेश

ना.

  1. कुनै ग्रन्थको विषयवस्तुसँग सामान्य चिनारी गराउने उद्देश्यले त्यस ग्रन्थको सुरुमा दिइएको कथन वा भूमिका।
  2. कुनै विषयमा भर्खरै प्रवेश गर्ने क्रिया; कुनै विषयको प्रारम्भ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)