विषयसुख
ना.
- सांसारिक विषयवस्तुको भोगबाट प्राप्त हुने सुख; सांसारिक पदार्थबाट पाइने सुख; इन्द्रियहरूद्वारा प्राप्त हुने सुख; सांसारिक सुख।
- स्त्रीसम्भोगबाट प्राप्त हुने सुख।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)