विषयात्मक
वि.
- कुनै विषयसित सम्बद्ध भएको; विषयको प्रतिपादन नै मुख्य उद्देश्य भएको; विषयप्रधान।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)