विषविज्ञान

ना. [सं.]

  1. विषसम्बन्धी कुराको प्रतिपादन वा विवेचना भएको विज्ञान; विषसम्बन्धी विशेष जानकारी दिने शास्त्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)