विषाक्त

वि. [सं.]

  1. विषले भरिएको; बिखैबिख भएको; विष मिसिएको; विषमय।
  2. शरीरलाई हानिनोक्सानी गर्ने; स्वास्थ्य बिगार्ने; अस्वास्थ्यकर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)