विष्ठाहारी

वि.

  1. दिसाको आहार गर्ने; विष्ठा खाएर बाँच्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)