विस्तीर्ण

वि. [सं.]

  1. खुब फैलिएको; धेरै फराकिलो।
  2. प्रशस्त लमाइ र चौडाइ भएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)