विस्तृत
वि. [सं.]
- टाढासम्म फिँ जिएको; फैलिएको; लम्बेचौडे; विस्तीर्ण।
- लामो विवरण भएको; व्याख्यासहितको।
- साह्रै ठुलो; विशाल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)