विस्तृतीकरण
ना.
- कुनै वस्तु वा कुरालाई विस्तृत बनाउने क्रिया।
- कुनै लेख, रचना आदिलाई बढाएर विस्तृत बनाउने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)