विस्मित

वि. [सं.]

  1. जिल्ल परेको; आश्चर्यमा परेको; छक्क परेको; आश्चर्यचकित।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)