विह्वल
वि. [सं.]
- चिन्ता, दुःख, भय, शोक आदिले गर्दा मनमा शान्ति नभएको; मन ठेगानमा नभएको; विकल; व्याकुल; क्षुब्ध।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)