वीरता

ना.

  1. वीर हुनाको भाव, अवस्था वा विशेषता; वीरहरूले देखाउने बहादुरी वा पराक्रम।
  2. वीरहरूले वीरता देखाएबापत मालपोत तिर्नु नपर्ने गरी सरकारबाट पाएको जग्गा; बिर्ता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)