वीराभास
ना.
- अवध्यको वधप्रति अनुचित साहस देखाएमा वा अरू कुनै नसुहाउँदो तरिकाले वीररसको वर्णन गरेमा हुने एक रसाभास।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)