वृत्तदाता

वि.

  1. जीविकाका निम्ति सरसुविधा र साधनको प्रबन्ध मिलाइदिने (व्यक्ति)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)