वृत्ताकार
ना.
- गोल परिधि भएको आकार; वृत्तको जस्तो आकार; बाटुलो घेरो।
- गोल आकार भएको; बाटुलो; गोलो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)