वृद्धि

ना. [सं.]

  1. बढ्ने काम; बढ्ती।
  2. बढोत्तरी; उन्नति।
  3. कुनै वस्तुको दरभाउ आदि बढ्ने काम।
  4. कुनै व्यक्तिको दर्जा, तलब आदि बढ्ने काम।
  5. ब्याज।
  6. लाभ; नाफा।
  7. सन्तान जन्मने वा सन्तति बढ्ने काम।
  8. सन्तान जन्मँदा लाग्ने आशोच; सुत्केरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)