वृषभ

ना. [सं.]

  1. साँढे; गोरु।
  2. कामशास्त्रअनुसार चार प्रकारका पुरुषमध्ये एक; शङ्खिनी स्त्रीका निम्ति उपयुक्त पुरुष।
  3. वृष।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)