वेणी
ना. [सं.]
- बाटेको कपाल; चुल्ठो।
- नदीहरूको सङ्गम; दोभान (जस्तो- पञ्चवेणी, त्रिवेणी आदि)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)