वेत
ना. [सं. वेतस्]
- लट्ठी, चोया आदिको काम लिइने,मेच, कुर्सी आदि बुनिने चाम्रो र बलियो एक जातको जङ्गली लहरो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. वेतस्]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)