वेतनजीवी
वि.
- सरकारी वा गैरसरकारी कार्यालयको कर्मचारीका रूपमा काम गरेबापत पाइने तलबले जीविका चलाउने; कृषि व्यापार, उद्योग आदि स्वतन्त्र पेसा नलिई नोकरीबाट पाइने तलबका भरमा जीवनयापन गर्ने; जागिरदार; जागिरे।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)