वेदना
ना. [सं.]
- चोटपटक लाग्दा वा कुनै दुःखदायी घटना घट्दा हुने शारीरिक वा मानसिक कष्ट।
- पीडा, दुःख आदिको तीव्र अनुभूति।
- चेतना; ज्ञान।
- विवाह।
- बौद्ध दर्शनअन्तर्गत स्कन्धपञ्चक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)