वेदवाक्य
ना. [सं.]
- वेदका ऋचा वा वाक्य।
- वेदले बताएको कुरो; वेदोक्त वचन।
- प्रामाणिकताका निम्ति छानबिन गरिरहनु नपर्ने वचन; अकाट्य वाक्य।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)