वेश्यावृत्ति
ना.
- पैसाका लागि परपुरुषसँग यौन सम्पर्क राख्ने पेसा; परपुरुषसँग सहवास गरेर पैसा कमाउने वृत्ति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)