वेष्टन
ना. [सं.]
- धागो, डोरी, लुगा आदि बेर्ने काम; लपेट्ने प्रक्रिया।
- सर्प आदि कुनै वस्तुमा वा शरीरमा बेरिने क्रिया।
- लपेट्ने वा बेर्ने कुरो (धागो, डोरी, पगरी, फेटा, पटुका, पेटी आदि)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)