वेसनना. [सं.]चना, भटमास आदिको पिठो; पहेँलो दाल हुने जातिका अन्नको पिठो।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)वेष्टित वेसवार