वैचित्र्य

ना. [सं.]

  1. विचित्र हुनाको भाव वा स्थिति; विचित्रता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)