वैदिक

वि. [सं.]

  1. वेदसम्बन्धी; वेदको; वेदमा भएको; वेदमा भनिएको या बताइएको।
  2. वेद पढेको र त्यसैबाट आफ्नो निर्वाह गर्ने व्यक्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)