वैदिक संस्कृत
ना.
- वैदिक कालमा आर्यहरूको रचनामा पाइने तर अहिलेका संस्कृतमा नचलेका संस्कृत शब्द; वेदमा प्रयुक्त संस्कृत भाषा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)