वैद्य

ना. [सं.]

  1. आयुर्वेदीय विधिअनुसार रोगको निदान गर्ने वा रोगीको औषधीउपचार गर्ने व्यक्ति; आयुर्वेदीय चिकित्साविधिको ज्ञाता; कविराज।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)