वैद्यनाथ

ना.

  1. विहारको सन्थाल इलाकामा रहेका, रावणका आराध्य र दश ज्योतिर्लिङ्गमध्ये एक मानिएका शिव।
  2. धन्वन्तरि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)