वैधीकरण

ना. [सं.]

  1. कुनै कुरालाई विधि वा नियमअनुकूल बनाउने काम; वैधानिक वा वैध बनाउने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)