वैभाषिक
वि. [सं.]
- विभाषामा हुने वा आउने; विभाषासम्बन्धी।
- विकल्पसम्बन्धी; वैकल्पिक।
- विभाषानामक बौद्ध सम्प्रदायसँग सम्बन्ध राख्ने वा त्यसको अनुयायी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)