वैरोचन

ना. [सं.]

  1. बौद्ध धर्ममा पञ्च ध्यानी बुद्धमध्ये एकका लागि प्रयुक्त हुने शब्द; वज्रधात्वीश्वरीका पति; समन्तभद्रका पिता।
  2. चैत्यका बिचमा राखिएको देवता।
  3. राजा बलि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)