वैवस्वत

ना. [सं.]

  1. मनुष्यका मूल पुरुष मानिएका चौध मनुमध्ये सातौँ मनु; वर्तमान मनु।
  2. यमराज।
  3. शनि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)