वैश्यदेवता

ना.

  1. धर्मशास्त्रमा वसु, रुद्र, विश्वदेव तथा मरुत्का लागि प्रयुक्त हुने शब्द।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)