वैश्रवण

ना. [सं.]

  1. कुवेर।
  2. रावण।
  3. लिच्छविकालीन नेपालमा प्रचलित मुद्रा; लिच्छविकालीन नेपाली मुद्राको नाम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)