वैश्वदेवी

ना.

  1. दुई मगण, दुई यगण भएको र पाँचौँ अक्षरमा यति भएको छन्दविशेष।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)