वैष्णव

ना. [सं.]

  1. आफ्नो आराध्य देवताका रूपमा विष्णुको उपासना गर्ने व्यक्ति; विष्णुका भक्त।
  2. विष्णु वा विष्णुका कुनै अवतारलाई प्रधानता दिई आराधना, उपासना गर्ने धार्मिक सम्प्रदाय।
  3. विष्णुसम्बन्धी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)