व्यक्ति भाषा

ना. [सं.]

  1. भाषिका क्षेत्रभित्रका कुनै व्यक्तिद्वारा बोलिने शब्दरूप, वाक्यगठन र व्यक्तिगत केही भिन्नता भएको भाषा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)