व्यङ्ग्यात्मक
वि.
- कुनै व्यक्ति वा घटनाप्रति व्यङ्ग्य गरिएको; छेडखानीले भरिएको; छेड हानिएको; व्यङ्ग्यपूर्ण।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)