व्यवस्थापिका सभा
ना.
- आवश्यकताअनुसार पुराना ऐनकानुनको संशोधन गर्ने र नयाँ कानुन बनाउने तथा सरकारको सामान्य कार्यनीति निर्धारण गर्ने; जनप्रतिनिधिहरूको सभा; प्रतिनिधिसभा; विधायिका सभा; संसद्।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)