व्यवहार
ना. [सं.]
- पारिवारिक वा सामाजिक जीवनमा एउटा व्यक्तिले अरूसित गर्ने आचरण।
- चालचलन।
- लेनदेन।
- रीतिस्थिति।
- चलनचाँजो। ५. कामकाज। ७. मुद्दामामिला।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)