व्यवहारवाद

ना.

  1. व्यावहारिक पक्षमा बढी जोड दिने एक दार्शनिक विचारधारा।
  2. नागरिकहरूको व्यवहारसित सम्बन्धित मुद्दामामिला।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)