व्यवहारी
वि.
- व्यवहारमा लागेको; व्यवहारमा भिजेको।
- व्यवहार गर्न जान्ने; व्यवहारमा निपुण।
- व्यवहारमा आउने; काम लाग्ने।
- मुद्दामामिला आदि गर्न सिपालु; अड्डाअदालत बुझेको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)