व्यस्तता
ना.
- व्यस्त रहनाको भाव वा स्थिति; पूर्ण रूपको संलग्नता।
- कुनै कामले गर्दा हुने बेफुर्सदी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)