व्याकरणात्मक

वि.

  1. व्याकरणका नियमानुसार हुने; व्याकरणमा आधारित (लिङ्गव्यवस्था, वाक्यगठन आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)