व्याकुल
वि. [सं.]
- कुनै दुःख वा पिरले गर्दा मनमा शान्ति नभएको; विकल।
- आत्तिएको; हडबडाएको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)