व्याख्यात्मक

वि.

  1. व्याख्याले युक्त; व्याख्यासहितको।
  2. व्याख्याको उद्देश्यले भएको वा तयार पारिएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)