व्याजोक्ति

ना.

  1. वास्तविक आशय त्यस्तो नभएर देखावटी रूपमा मात्र भनिएको भनाइ।
  2. एकपल्ट मुखबाट फुस्किसकेको वा प्रकट भइसकेको कुरालाई ढाकछोप गर्ने अर्थ जनाउँदा हुने एक अर्थालङ्कार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)